निर्वाचन र संविधान संशोधनमा सहमति जुटाउने विषयमा दाहाल–देउवा भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच स्थानीय निर्वाचन, संविधान संशोधनलगायत विषयमा शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । उनीहरुवीच अन्य...