चुनावबारे संशय सिर्जना गर्न खोजिएको गगन थापाको दाबी
काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगन थापाले चुनावका बारेमा संशय पैदा गर्ने प्रयास भइरहेको बताएका छन्। सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संविधानलाई ट्र्याकमा ल्याउनको लागि चुनावको विकल्प नभएको भन्दै सफल...