विश्वभरका नेपालीको सामर्थ्यलाई नेपालसँग जोड्न एनआरएनएको सक्रियता, सञ्जाल १०० देशमा पुर्याइने
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो सांगठनिक सञ्जाललाई विश्वका १०० भन्दा बढी मुलुकमा विस्तार गर्ने लक्ष्य राखेको छ । नेपाल चेम्बर अफ कमर्स र एनआरएनएबीच आइतबार आयोजित समझदारी...