मकवानपुरमा १२.७६० ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ
काठमाडौँ । मकवानपुर हेटौँडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोस्ट नजिकबाट १२.७६० ग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट हेटौँडातर्फ...