खोसियो एक मतदान अधिकृतको जिम्मेवारी
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत बागलुङ क्षेत्र नं. २ मा खटिएका एक मतदान अधिकृतलाई पदबाट हटाइएको छ। निर्वाचन आचारसंहिता तथा निष्पक्षताको मापदण्डसँग असंगत गतिविधि देखिएको निष्कर्षपछि उक्त निर्णय गरिएको...