निर्वाचन तालिका प्रभावित पार्ने संकेत देखिएको एमालेको निष्कर्ष
काठमाडौँ। नेकपा एमालेले वर्तमान सरकारले निर्वाचन मिति प्रभावित पार्ने उद्देश्यले विभिन्न तर्क अघि सारिरहेको आशंका सार्वजनिक गरेको छ। पार्टीका अनुसार पछिल्ला सरकारी अभिव्यक्तिहरूले चुनाव सार्ने वातावरण बनाउने संकेत देखाएका छन्।...