डा. निकोलस भुसाललाई रुपन्देही प्रवेशमा रोक लगाउने एमालेनिकट युवा संघको चेतावनी
काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल, रुपन्देहीले समाजमा हिंसा भड्काउने अभिव्यक्ति दिँदै हिँडेको भन्दै डा. कमल भूसाल (निकोलस) लाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ...