सांसद भण्डारी भन्छन् – ‘मैले नेपाल र नेपालको राजनीति बुझ्नै सकिनँ’
काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले नेपाल र नेपालको राजनीति नेतृत्व बुझ्नै नसकेको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा खर्च कटौतीको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद भण्डारीले यस्तो...