ट्रेड युनियनकर्मीहरूद्वारा आन्दोलनको घोषणा, भोली संघीय संसदको पश्चिम गेटमा धर्ना
काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय कार्यालयमा बसेको राष्ट्रिय स्तरका ट्रेड युनियनहरूको बैठकले संघीय निजामती सेवा विधेयकमा कर्मचारीका माग समावेश गर्न आन्दोलनको घोषणा गरेको छ। बैठकले आन्दोलनलाई प्रभावकारी बनाउन...