मन्त्री भट्टराईले भनिन्-‘अनुसन्धानमा आधारित नीति निर्माणलाई संस्थागत बनाउनुपर्छ’
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले अध्ययन अनुसन्धानमा आधारित नीति निर्माणलाई संस्थागत बनाउनुपर्ने बताएकी छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको ११औँ शिखर सम्मेलनको...