अर्थ मन्त्रालयको कडाइ: बजेट गोपनियताका लागि भन्दै प्रवेशमा रोक
काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणलाई व्यवस्थित र गोप्य राख्न मन्त्रालय प्रवेशमा कडाइ गरेको छ। बजेट तयारीका अन्तिम चरणमा गोपनियता कायम गर्न यो कदम चालिएको मन्त्रालयले...