एनपीएलमा सर्वोत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सर्वोत्कृष्ट नेपाली खेलाडीले गाडी पाउने भएका छन् । ओमोडा एन्ड जेइकोले एनपीएलको पहिलो संस्करणमा सहप्रायोजकको रूपमा साझेदारीसमेत गरेको छ । एनपीएलको व्यावसायिक अधिकार...