चाडपर्वलाई लक्षित गरी सुपथ मूल्यमा खाद्यान्न बिक्री सुरु
काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन, मकवानपुरले चाडपर्वलाई लक्षित गरी कार्यालयबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री सुरु गरेको छ । कार्यालयले नेपाल सरकारको निर्देशन अनुसार हाल कार्यालयमा उपलब्ध नुन, चिनी, तेल र...