महामन्त्री बुर्लाकोटीलाई दिइयो रास्वपाबाट निर्वाचन आयोगमा गर्नुपर्ने हस्ताक्षरको अधिकार कार्यवाहक
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगसँग सम्बन्धित कागजातमा पार्टीबाट हस्ताक्षर गर्नुपरेको अवस्थामा कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई जिम्मेवारी दिएको छ । मंगलबार बिहान बसेको केन्द्रीय समितिको भर्चुअल मिटिङले कार्यवाहक महामन्त्री बुर्लाकोटीलाई...