२३ कार्तिक २०८१, शुक्रबार
लाङटाङमा हराएका पर्यटक मृत भेटिए
रसुवा । लाङटाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईका अनुसार हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराइरहेका राहदानी नं बिसी...