प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा
बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थाना भर्याङमा निर्माणाधीन प्रादेशिक कृषि थोकबजारको निर्माण अन्तिम चरणमा पुगेको छ । गौरवका आयोजनाका रूपमा बागमती प्रदेश सरकारको लगानीमा निर्माणाधीन सो कृषि थोकबजारको करिब ९८...