मन्त्रालयका तीनवटै स्तम्भलाई नीतिगत रूपान्तरणमा लागेका छौँ : मन्त्री पाण्डे
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनसम्बन्धी नयाँ नीति अन्तिम चरणमा पुगेको बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उनले भने, “मुलुक संघीय संरचनामा गइसकेपछि पर्यटनसम्बन्धी...