म्याग्दीको मुदीमा स्वास्थ्यचौकी भवन निर्माण
म्याग्दी । धवलागिरि गाउँपालिका–४ मुदीमा रु ८९ लाखको लागतमा सात कोठाको दुई तले स्वास्थ्यचौकी भवन निर्माण भएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष यामप्रसाद घर्तीले नयाँ भवनबाट...