माग पूरा नभए कडा आन्दोलन गर्ने स्थानीय तहका कर्मचारीको चेतावनी
सुर्खेत । स्थानीय तहमा कार्यरत राष्ट्रसेवक कर्मचारीले कर्णाली प्रदेश सरकारले विधेयक अनुमोदन गर्दा आफ्ना माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल, कर्णाली...