खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढाउन थाल्यो खाद्य पदार्थको अनुगमन
काठमाडौँ । नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चाडपर्व लक्षित खाद्यपदार्थको अनुगमनलाई बढाउन थालेको छ । विभागको दुई वटा टोलीले बिहीबार काठमाडौँ उपत्यकाका नौ स्थानमा...