३० कार्तिक २०८१, शुक्रबार
दार्चुला जीप दुर्घटना अपडेट : आठ जनाको मृत्यु, पाँच घाइते
खलङ्गा (दार्चुला )। दार्चुलामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका-५...