राज्यले खेलकुदमा लगानी बढाउनुपर्ने अवस्था आएको छ : ‘प्रचण्ड’
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्ने अवस्था आएको बताएका छन् । नेपाली खेलाडीले अन्तर्राष्ट्रिय जगतमा एकपछि अर्को सफलता प्राप्त...