‘पौडी खेलको विकास र विस्तार गरेर खेलाडीको भविष्य उज्ज्वल बनाउनुपर्छ’ : पूर्व मन्त्री बस्नेत
ललितपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मोहनबहादुर बस्नेतले पौडी खेलको विकास र विस्तार गरेर खेलाडीको भविष्य उज्ज्वल बनाउनुपर्नेमा जोड दिएका छन्। नेपाल पौडी संघले आज सातदोबाटोमा आयोजना...