प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाऔँ, निर्वाचन क्षेत्रको पुनर्निर्माण : उपेन्द्र यादव (पुर्णपाठ)
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा आवश्यक संशोधन गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख/राष्ट्रपतीय प्रणालीमा जानुपर्ने प्रस्ताव अघि सारेका छन् । जारी केन्द्रीय समितिको बैठकमा...