काठमाडौँ महानगरपालिकाले डेंगी नियन्त्रणका कार्यक्रमलाई थप सक्रिय बनाउँदै
काठमाडौँ । डेंगी रोगका बिरामी बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले लार्भा नष्ट गर्ने नियमित कार्यक्रमलाई थप सक्रिय बनाउने भएको छ । मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको अध्यक्षतामा साझेदार अधिकारीहरूसँग बसेको...