सर्वोच्चको निर्णय सच्याउन ‘प्रचण्ड’को ध्यानाकर्षण
काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका बागमतीलगायत नदी किनारको दायाँबायाँ थप २० मिटर मापदण्ड तोक्ने आदेश दिएपछि सो विषयमा नेकपा माओवादी केन्द्रको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला समन्वय समितिहरूले माओवादी केन्द्रका...