जसपाले बोलायो कार्यकारिणी समितिको बैठक
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले बदलिँदो राजनीतिक परिस्थितिबारे निर्णय गर्न कार्यकारिणी समितिको बैठक बोलाएको छ । भोलि बस्ने बैठकले प्रधानमन्त्री ‘प्रचण्ड’लाई साथ दिने कि काँग्रेस-एमाले गठबन्धनमा सामेल हुने भन्ने...