लिखु तामकोशीको खिम्तीका किसानलाई अनुदानमा कृषि उपकरण
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका-६ का किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ । गाउँपालिकाको ५ प्रतिशत अनुदान सहयोगमा सो वडाका किसानलाई १३ वटा मिनिटिलर (जोत्ने हाते ट्याक्टर) वितरण...