प्युठानको बिजुवारमा प्रभु बैंकको ३१५ औं शाखा सञ्चालनमा
काठमाडौँ । प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा प्युठान नगरपालिका वडा नं.४ स्थित बिजुवारमा आफ्नो ३१५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ । जल्ला समन्वय समिति प्रमुख...