माओवादीले भन्यो : पार्टीका हरेक कुरा मिडियामा लानु सामान्य मूल्य मान्यताको उल्लंघन
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी बैठकमा अभिव्यक्त भएका भनाइहरू सञ्चार माध्यमहरूमा सार्वजनिक हुँदा पार्टीलाई गम्भीर क्षति हुने भन्दै नेता कार्यकर्तालाई सचेत गराएको छ । हालै बसेको स्थायी कमिटीको बैठकबारे...