डोल्पाको फोक्सुण्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु
काँक्रेविहार (सुर्खेत) डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको फोक्सुण्डो खोलामा डुबेर आज दिउँसो दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा काइके गाउँपालिका-५ का १२ वर्षीया रुबिना विष्ट र १० वर्षीया सुबिना बुढा...