टी-२० विश्वकप : वेस्ट इन्डिजले दियो इंग्ल्यान्डलाई १८१ रनको लक्ष्य
काठमाडौँ । टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो पहिलो खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई १८१ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटको क्षतिमा १८०...