सामाजिक सुरक्षा भत्ता वितरणको आधार परिमार्जन गर्न माग
काठमाडौँ । सांसदहरूले सामाजिक सुरक्षा भत्ता वितरणको आधार परिमार्जन गर्नुपर्नेमा जोड दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै कतिपय सांसदले अवस्था र आवश्यकतालाई हेरेर यसलाई पुनरावलोकन गर्नुपर्ने...