बागमती किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन उपप्रधानमन्त्री सिंहको निर्देशन
काठमाडौँ । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती नदी किनारमा बनेका पूर्वाधारको संरक्षण र प्रयोगमा ल्याउन निर्देशन दिएका छन् । बुधबार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका...