गृहमन्त्रीज्यू देशको सूचना बेच्नेलाई तत्काल पक्राउ गर्नुहोस् : ज्ञानेन्द्र शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्नेलाई तत्काल पक्राउ गर्नुपर्ने बताएका छन् । आइतबार संसद बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै गृहमन्त्री लामिछानेलाई सूचना...