बालेनद्वारा गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने १०१ कम्पनी नाम सार्वजनिक
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले झापाको गिरीबन्धु टी-इस्टेटको जग्गा सट्टापट्टा गर्न निवेदन दिएको भन्दै केपी ओली ट्रस्टसहित १०१ वटा कम्पनीको नाम सार्वजनिक गरेका छन् । गिरिबन्धुलाई जग्गा सट्टाभर्ना...