राजनीतिक स्थायित्वका लागि सबै पक्ष जुटौँ : मन्त्री जोशी
काभ्रेपलाञ्चोक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले राजनीतिक स्थायित्वका लागि सबै पक्ष जुट्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकद्वारा आज धुलिखेलमा आयोजित ‘कार्यालयस्तरीय त्रैमासिक समीक्षा...