पत्रकार महासंघले जारी गर्यो १८ बुँदे घोषणापत्र
काठमाडौँ । शुक्रबारदेखि काठमाडौंमा शुरु भएको नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनले १८ बुँदे घोषणापत्र जारी गरेको छ । संविधानको पूर्ण कार्यान्वयन, पूर्ण प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन, पत्रकारिताको संस्थागत...