एमालेले नेतृत्व गर्न नपाउँदा मुलुक पछि परेको विष्णु पौडेलको दाबी
बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमालेले नेतृत्व गर्न नपाएकाले मुलुक पछाडि परेको बताएका छन् । नेकपा एमाले रुपन्देहीको १० औ जिल्ला अधिवेशनको बुधबार भैरहवामा उद्घाटन गर्दै पुर्वअर्थमन्त्री समेत...