लगानी सम्मेलनमा चीनको लगानी ल्याउन ५ कार्यक्रम
काठमाडौँ । लगानी सम्मेलन नजिकिँदै गएका बेला लगानी बोर्डको सहकार्यमा चीनका विभिन्न ठाउँमा प्रि इभेन्ट सम्बन्धी सेमिनार गरेको छ । लगानी बोर्डसँगको सहकार्यमा नेपाली राजदूतावास, बेइजिङ तथा हङकङ्ग, छेड्दू र...