इलाम-२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउँदै रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने तयारी गरेको छ । स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको...