रुसी सेनाका परिवारका सदस्यले १७ औँ दिनमा तोडे आमरण अनशन
काठमाडौँ । रुसी सेनामा आमरण अनशन बसेका पीडित परिवारहरूले अनशन तोडेका छन् । रत्नपार्कस्थित शान्तिवाटिकामा आमरण अनशन बसेको १७ औँ दिनमा रुसी सेनामा गएका नेपालीका परिवारका सदस्य र आफन्तहरूले आइतबार...