स्वरूप परिवर्तन गरी मोटरसाइकल चलाए २५ दिन थुनामा बस्नु पर्ने
काठमाडौँ । स्वरूप परिवर्तन गरिएका मोटरसाइकलप्रति कडा निगरानी गरिरहेको कास्की प्रहरीले थप कारबाही गर्ने भएको छ। सामान्यतया स्वरूप परिवर्तन गरिएका मोटरसाइकल फेला परे सम्झाई बुझाई छाड्ने वा केही रकम जरिवाना...