एमालेले भन्यो-आगामी वर्षको सिद्धान्त र प्राथमिकतामा पुरानै कपी पेष्ट
काठमाडौँ । नेकपा एमालेका सांसद देवेन्द्र दाहालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१-०८२ को सिद्धान्त र प्राथमिकतामा नयाँ कार्यक्रमहरू नभएको बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले...