मुलुकमा वाम विकल्प नेकपा एसले मात्रै दिन सक्छ : घनश्याम भुसाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकमा वाम विकल्प नेकपा एसले मात्रै दिन सक्ने दाबी गरेका छन् । अबको दुई वर्षभित्रमा पार्टीलाई मुलुकमा वाम विकल्प दिन सक्ने दाबी...