एमालेको मध्यपहाडी सङ्कल्प यात्रालाई माओवादीको स्वागत
काठमाडौँ । मध्यपहाडी राजमार्गमा समृद्धिका सङ्कल्प यात्राको क्रममा कर्णालीको सानी भेरी किनारामा पुगेको नेकपा एमालेको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माले स्वागत गरेका छन् । मङ्गलवार सुर्खेतबाट...