सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला मूल्य एक लाख २० हजार ८०० रुपैयाँ
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ...