बिक्रीको जिम्मा पालिकाले लिएपछि किसान उत्साहित
तनहुँ । आँबुखैरेनी गाउँपालिका-५ छिम्केश्वरीस्थित लाब्दी भोटेस्वाँरामा उत्पादित साग र गुन्द्रुक स्थानीय बजारमा खपत हुँदै आएको छ । उक्त क्षेत्रमा उत्पादित साग र गुन्द्रुक स्थानीय आँबुखैरेनी बजार क्षेत्रमा सहज रूपमा...