केपी ओली कप क्रिकेट : एपिएफले लुम्बिनीलाई हरायो
काठमाडौँ । पोखरामा जारी केपी ओली कप टी ट्वेन्टी क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लबले पहिलो जित निकालेको छ । पोखरा रंगशालामा शनिबार भएको दोस्रो खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई ८४ रनले पराजित गरेको हो। एपिएफले दिएको १...