सरकारले राजनीतिक स्वार्थ पूरा गर्ने गरी योजना बनाएको छ : पदम गिरी
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले योजना बनाउँदा जनतालाई केन्द्रमा राख्नुपर्नेमा राजनीतिक स्वार्थ पूरा गर्ने गरी बनाएको आरोप लगाएका छन् । आइतबार सिंहदरवारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै...